बागमती प्रदेश अन्तर्गतका स्थानीय तहमा निर्बाचित जनप्रतिनिधिहरुले पाउने सेवा-सुविधा

 २०७८ जेठ ७,

समुन्द्रटार, नुवाकोट 

गएको वैशाख ३० गते देशभर एकै चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचन, २०७९ को अन्तिम नतिजा आउने क्रम लगभग सकिएको छ । केही उप-महानगरपालिका र महानगरपालिकहरुकाे नतिजा आउन बाँकी रहँदा नतिजा आएका पालिकहरुमा निर्बाचित जनप्रतिनिधिहरुको शपथ ग्रहण एबं पद बहाली भइसकेको छ । यसै बीच ती निर्बाचित जनप्रतिनिधी हरुले के-कस्ता सेवा सुविधा पाउनेछन् भन्ने विषय सर्वाधिक चासोमा रहेको छ ।

स्थानिय तहमा निर्बाचित जनप्रतिनिधीहरुलाई दिने सुविधाबारे प्रदेश सभाले कानुन बनाई सुविधा दिन सक्ने प्राबधान अनुरूप बाग्मती प्रदेश सभा द्वारा बनाइएको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ मार्फत बाग्मती प्रदेश अन्तर्गत का स्थानीय तहका जनप्रतिनिधी हरुले निम्न सुविधा पाउनेछन्  ।

हेर्नुहोस्  स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५








Comments

Popular posts from this blog

सचेत नागरिक अभियान नेपालले औपचारिक छलफल कार्यक्रम सम्पन्न गरेको छ