आज उम्मेद्वारी विरुद्ध उजुरी दिने दिन

 वैशाख १३, काठमाडौं 

आगामी वैशाख ३० गते हुन गहिरहेको स्थानीय निर्वाचनकाे अस्ति र हिजो भएको मनोनयन भएका उम्मेद्वार हरू विरुद्ध आज उजुरी गर्ने दिन रहेको छ । उक्त उजुरी आज बिहान १० बजेबाट बेलुकी ५ बजे सम्म गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । 







Comments

Popular posts from this blog

सचेत नागरिक अभियान नेपालले औपचारिक छलफल कार्यक्रम सम्पन्न गरेको छ